site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रथम महिला पौडेलले गरिन् पशुपतिनाथको दर्शन 
Argakhachi Cement Island Ad

काठमाडौं । प्रथम महिला सविता पौडेलले हरितालिका तिजका अवसरमा पशुपतिनाथको दर्शन गरेकी छन् । 

प्रथम महिला पौडेल आज अपराह्न परिवारका सदस्यसँग पशुपतिनाथ मन्दिर पुगेर शिवजीको पूजाअर्चना गरेकी हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्