site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
प्रकाश सपूतको चलचित्र ‘वसन्त’ चैत २२ मा रिलिज हुने 

काठमाडौं । चलचित्र ‘वसन्त’ले रिलिज डेट लिएको छ । प्रकाश सपूतको चलचित्र ‘वसन्त’ चैत २२ गते रिलिज हुने भएको छ । 

चलचित्र ‘वसन्त’लाई प्रकाश सपूतले निर्देशन गर्दैछन् । यसको कथा पनि प्रकाश सपूतले नै लेखेका छन् । 

संगीत पनि प्रकाश सपूतकै रहने चलचित्रमा प्रकाशसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन र शिभान्सी श्रीको मुख्य भूमिका रहनेछ । 

चलचित्रमा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली रहेका छन् । 

चलचित्रले जातीय विभेदको कथा उठान गर्ने प्रकाशले जनाएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro