site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एभरेष्ट बैंकको लाभांश घोषणा
Tiktok banner adTiktok banner ad

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/०८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार सम्पन्न सञ्चालक समितिले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तात नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

बैंकको लाभांश बुक क्लोज नभएसम्म सेयर खरिद गर्नेले प्राप्त गर्नेछन् । तर, बुक क्लोजको मिति भने सार्वजनिक गरिएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro