site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवामा आज बिहान पहिरो गएको छ । पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको हो ।

लेदोसहितको पहिरो हटाउने काम भइरहेको छ छिट्टै एकतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यता मुग्लिननजिकै घोपटेभीरमा पनि पहिरो गएको छ । मुग्लिङ–काठमाडौं अवरुद्व भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro