site stats
बाह्रखरी :: Baahrakhari
खेल
पलेशालाई काठमाडौंमा भब्य स्वागत (तस्बिरहरू)

काठमाडौं । पेरिसमा भएको पारालम्पिक–२०२४ मा नेपाललाई तेक्वान्दोमा कास्यपदक दिलाएकी पलेशा गोवर्धनलाई काठमाडौंमा भब्य स्वागत गरिएको छ । आज नेपाल फर्किएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै गाडीमा राखेर नगर परिक्रमा गराइएको छ । उनलाई पदाधिकारी तथा खेलाडी सुवेच्छुकले स्वागत गरेका छन् । 

पलेशाले पारातेक्वान्दोको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी हुन् । पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार सम्पन्न रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी हुन् । 

रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् । रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

क्वार्टरफाइनलमा भने पलेशा आफूले अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परेकी थिइन् । 

12-1725425299.jpg

13-1725425299.jpg

14-1725425299.jpg

10-1725425298.jpg

11-1725425298.jpg

8-1725425297.jpg

9-1725425297.jpg

4-1725425296.jpg

5-1725425296.jpg

7-1725425296.jpg

2-1725425295.jpg

3-1725425295.jpg

1-1725425827.jpg

2-1725425827.jpg

6-1725425828.jpg

5-1725425828.jpg

7-1725425829.jpg

8-1725425829.jpg

3-1725425828.jpg

4-1725425828.jpg

palesa-1-1725425831.jpg

palesa-1725425831.jpg

9-1725425830.jpg

10-1725425830.jpg

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्