site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सानिमा म्युचुअल फन्डअन्तर्गतका तीन योजनाको लाभांश घोषणा

काठमाडौं । सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित तीन योजनाले लाभांश घोषणा गरेका छन् । योजना व्यवस्थापकको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि यी तीन बन्दमुखी योजनाको लाभांश घोषणा गरेको हो ।

उक्त बैठकले सानिमा इक्विटी फन्डका लगानीकर्तालाई १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डका लगानीकर्तालाई १० प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ ।

यो लाभांश इकाई धनी दर्ता किताब बन्द (क्लोज) हुनुभन्दा अघिल्लो दिनसम्म कायम इकाई धनीले प्राप्त गर्न सक्नेछन् । तर, इकाई धनी दर्ता किताब बन्द गर्नेसम्बन्धी जानकारी पछि दिइने बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro