site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचारमा ५ वर्षे हदम्याद हटाउन सरकार तयार, जुट्यो सहमति

काठमाडौं । भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा हदम्याद सम्बन्धी व्यवस्था हटाउन सरकार तयार भएको छ । 

गृहमन्त्री रमेश लेखकले राज्यव्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद हटाउने प्रतिबद्धता जनाएका हुन् । 

“विधेयकबाट ५ वर्षे हदम्याद हटाएर पुरानै कायम राखौँ,” गृहमन्त्री लेखकले भने, “माननीयहरूको संशोधन छ । जहिले जुनसुकै मुद्दा चल्न सक्छ भन्ने माननीयहरूको संशोधन छ । सरकार हटाउन तयार छ ।”

उनले भ्रष्टाचारमा जहिलेसुकै मुद्दा चलाउनसक्ने अवस्था राख्न सहमति जनाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro