site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘रावायण’को गीतमा कुनाल र सोनु कक्करको स्वर

काठमाडौं । चलचित्र ‘रावायण’को गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको छ । गीतमा कुनाल गान्जावाला र सोनु कक्करको स्वर छ । निरज सिंहको संगीत रहेको गीतमा डा. कृष्णहरि बरालको शब्द छ ।

चलचित्रका मुख्य पात्र पल शाह र नायिका पूजा शर्मा भिडियोमा फिचर्ड छन् । गीत भारतको मुम्बईस्थित कैलाश स्टुडियोमा रेकर्ड गरिएको हो ।

Dabur Nepal
NIC Asia

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पूजा शर्मा हुन् । 

चलचित्रमा पल र पूूजासँगै प्रियंका कार्की, प्रमोद अग्रहरि, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाहीलगायत कलाकारको अभिनय छ । 

चलचित्रमा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन छ । चलचित्र भदौ २१ गते रिलिज हुनेछ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro