site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विभागको निर्देशकले गर्ने काम क्याबिनेटमा लैजाने प्रवृत्ति कति ठिक ? : थानी 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले भ्रष्टाचार निवारण ऐनमा पाँच वर्षे हदम्याद राख्न उचित नहुने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले हदम्याद राख्ने विषय उचित नहुने बताएका हुन् । 

उनले निजी क्षेत्र हेर्ने अधिकार अख्तियारलाई दिन नहुने धारणा राखे । “अख्तियारले निजी क्षेत्र हेर्ने र लगानीकर्तालाई त्रसित बनाउने वातावरण बनाउनु हुँदैन,” उनले भने । 

नीतिगत निर्णय केलाई भन्ने स्पष्ट गर्नुपर्ने उनको भनाइ छ । “विभागको निर्देशकले गर्ने कामलाई पनि क्याबिनेटमा लैजाने प्रवृत्ति कति ठिक हो ? त्यसैले नीतिगत निर्णयका विषयमा छिटो निर्णय हुनुुपर्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro