site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विभागको निर्देशकले गर्ने काम क्याबिनेटमा लैजाने प्रवृत्ति कति ठिक ? : थानी 
फाइल तस्बिर ।
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले भ्रष्टाचार निवारण ऐनमा पाँच वर्षे हदम्याद राख्न उचित नहुने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले हदम्याद राख्ने विषय उचित नहुने बताएका हुन् । 

उनले निजी क्षेत्र हेर्ने अधिकार अख्तियारलाई दिन नहुने धारणा राखे । “अख्तियारले निजी क्षेत्र हेर्ने र लगानीकर्तालाई त्रसित बनाउने वातावरण बनाउनु हुँदैन,” उनले भने । 

नीतिगत निर्णय केलाई भन्ने स्पष्ट गर्नुपर्ने उनको भनाइ छ । “विभागको निर्देशकले गर्ने कामलाई पनि क्याबिनेटमा लैजाने प्रवृत्ति कति ठिक हो ? त्यसैले नीतिगत निर्णयका विषयमा छिटो निर्णय हुनुुपर्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro