site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजदूत देशको कि राजनीतिक दलको ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले अस्थिर राजनीतिले देशको अन्तर्राष्ट्रिय छवि धुमिल भएको बताएका छन् । अस्थिर राजनीतिले कूटनीतिक नियोगमार्फत नेपाल चिनाउने राजदूत पनि बारबार परिवर्तन हुने गरेको भन्दै यसले देशको छवि धुमिल बनाएको बताए । 

“अहिले दुई ठूला दल कांग्रेस र एमालेको सरकार छ । राजदूत नियुक्तिमा किन ढिला भइरहेको छ ?,” प्रश्न गर्दै श्रेष्ठले भने, “के राजनीतिक भागवण्डा नमिलेको हो ? राजदूत देशको हो कि दलको ?” 

उनले देशभित्रको राजनीति जस्तोसुकै भए पनि अन्तर्राष्ट्रिय जगतमा देशको इज्जत राख्नसक्ने व्यक्तिलाई मात्र राजदूत बनाउन उनको सुझाव छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro