site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको उत्तराखण्डमा पहिरो : चार नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयागमा पहिरोमा परी चार नेपालीको ज्यान गएको छ ।

त्यहाँको स्थानीय अनलाइन उत्तराखण्ड मोर्निगं पोष्टले रुद्रप्रयाग जिल्लाका विपद् अधिकारीका अनुसार चार नेपालीको मृत्यु भएको उल्लेख गरेको छ । मर्निगं पोष्टका अनुसार मृत्यु हुनेमा चितवनका हर्क सिंह, पूर्ण नेपाली, कृष्ण परियार र दैलेखका खड्कबहादुर बोहराको मृत्यु भएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro