site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद पन्तको प्रश्न– देशभर डेंगी र हैजाको प्रकोप फैलियो, सरकारको योजना के छ ?

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसकी सांसद कमला पन्तले देशभर डेंगी र हैजाको प्रकोप फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले देशभर डेंगीको प्रकोपले जनता हैरान रहेको बताइन् ।

उनले डेंगी प्रकोपको असर, प्रभाव र समस्या कहाँ–कहाँ छन् ? त्यसबारेमा सदनलाई जानकारी गराउन आग्रह गरिन् । हैजा र डेंगी फैलिनुको कारण पत्ता लगाई संसद्मा जानकारी गराउन उनले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग ‘रुलिङ’को माग गरिन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro