site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा अस्पतालको शौचालयमा भेटियो नवजात शिशु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ ।

बुधबार अस्पतालभित्रको प्रसूति वार्डमा रहेको शौचालयमा मृत शिशु (छोरा) फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

कार्यालयका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले शिशु कसको हो भन्नेबारे अनुसन्धान थालिएको जानकारी दिए ।

उनका अनुसार अस्पतालमा प्रसूतिका लागि भर्ना भएकाहरूको विवरण संकलन गरेर अनुसन्धान गरिने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro