बाह्रखरी फोटो

भोजपुरको आमचोक गाउँपालिकामा गरिएको चिया खेती । आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्ने लक्ष्यले गाउँपालिकाले आवश्यक पूर्वाधारमा लगानी गर्दै यहाँको एक हजार चार सय रोपनी क्षेत्र चिया खेतीका लागि विस्तार गरेको छ । तस्बिर : युवराज विष्ट,भोजपुर/रासस
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१ ०८:३७
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास