देश

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा शनिबार झडपको स्थिति उत्पन्न भएको छ । आफूलाई अभियन्ता बनाउने व्यक्तिहरू र प्रहरीबीच धकेलाधकेल भएको हो ।
डा. निकोलस भुसाल, हेमराज थापासहितले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरिरहेको छ । भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१ १५:०७
प्रतिक्रिया दिनुहोस्