site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार लभ, रोमान्स, धोका, कमेडी र एक्सन समेटिएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

भदौको १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्रलाई मिलन चाम्सको निर्देशन गरेका छन् । चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मालगायत कलाकारको अभिनय छ । 

जानुका थापाको लगानी र अमित रिजाल कार्यकारी निर्माता रहेको चलचित्रमा सुदीप बरालको डीओपी रहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro