site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद
फाइल तस्बिर ।

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर भित्र्याइएका आठ लाख ५८ हजार ५२० रुपैयाँ बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टसलगायत सामान बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मंगलबार वीरगन्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिए । प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएका सामान बरामद गरेको थियो ।

सोही अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरले ३४ करोड २७ लाख ७८ हजार ३३३ मूल्यका बिलबिजक नभएका सामान बरामद गरेको थियो । रासस

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro