site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
फाइल तस्बिर ।

जुम्ला । कालीकोटको गगनेखोला र यासमोडमा पहिरो जाँदा कर्णाली राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत पर्ने उक्त स्थानमा आज साँझ ६ बजेतिर पहिरो खस्दा सवारी सञ्चालन अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख चेतनकुमार मण्डलले जानकारी दिए ।

अहिले पहिरो पन्छाउने काम गरिरहेको कार्यालय प्रमुख मण्डलले बताए । सडक बन्द हुँदा नेपालगञ्ज, सुर्खेत र काठमाडौंबाट आउने सवारीसाधनबीच बाटोमै रोकिएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro