site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटिजन्स बैंकका ग्राहकले पर्साको मेडिसिटी बयोधा अस्पतालमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पर्साको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालसँग एक सम्झौता गरेको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले नेपाल मेडिसिटी बयोधा अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् ।

यो सम्झौताले ग्राहकलाई नगद कारोबार छाडेर डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने बैंकको अपेक्षा छ ।

बैंकले डिजिटल बैंकिङ च्यानलको प्रयोगलाई प्रवर्द्धन गर्दै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न ग्राहकमैत्री सेवा प्रदान गर्दै आएको बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro