site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगानीकर्ताले विश्वास गुमाउँदा नेप्सेमा ‘रेकर्ड ब्रेक’ कारोबार 
Dabur Nepal
NIC Asia

काठमाडौं । तीव्र उतारचढाव देखिएको सेयर बजारले ‘रेकर्ड ब्रेक’ कारोबार गरेको छ । कारोबार सुरु भएको १८ मिनेटमा नै  बढेर २८१५ विन्दुमा पुगेको बजार बन्द हुँदा १४५.०५ अंकले घटेर बजार मापक परिसूचक २६५१.३२ विन्दुमा झरेको छ । 

लगानीकर्ताले विश्वास गुमाउँदा कारोबार रकमले भने रेकर्ड ब्रेक गरेको छ । यसअघि २१ अर्ब ९१ करोडको रेकर्ड बनाएको बजारले मंगलबार २३ अर्ब ७१ करोड ६७ लाख बराबरको कारोबार भएको छ । आजको कारोबार अहिलेसम्मकै बढी हो । 

उच्च अंकले बजार घट्दा आठ कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ कम्पनीको सेयर मूल्य घटेको छ । उपसूचक समूहतर्फको सबै समूहको सेयर मूल्य घटेको छ । होटेल तथा पर्यटन समूह ८.२७ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro