site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगानीकर्ताले विश्वास गुमाउँदा नेप्सेमा ‘रेकर्ड ब्रेक’ कारोबार 

काठमाडौं । तीव्र उतारचढाव देखिएको सेयर बजारले ‘रेकर्ड ब्रेक’ कारोबार गरेको छ । कारोबार सुरु भएको १८ मिनेटमा नै  बढेर २८१५ विन्दुमा पुगेको बजार बन्द हुँदा १४५.०५ अंकले घटेर बजार मापक परिसूचक २६५१.३२ विन्दुमा झरेको छ । 

लगानीकर्ताले विश्वास गुमाउँदा कारोबार रकमले भने रेकर्ड ब्रेक गरेको छ । यसअघि २१ अर्ब ९१ करोडको रेकर्ड बनाएको बजारले मंगलबार २३ अर्ब ७१ करोड ६७ लाख बराबरको कारोबार भएको छ । आजको कारोबार अहिलेसम्मकै बढी हो । 

उच्च अंकले बजार घट्दा आठ कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ कम्पनीको सेयर मूल्य घटेको छ । उपसूचक समूहतर्फको सबै समूहको सेयर मूल्य घटेको छ । होटेल तथा पर्यटन समूह ८.२७ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro