site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिहारमा करेन्ट लागेर नौ बोलबम यात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बिहार । भारतको विहारमा करेन्ट लागेर नौ बोलबम यात्री (काडडियो)को मृत्यु भएको छ । दुईजना घाइते छन् ।

सुल्तानपुर गाउँमा हाइटेन्सन तार खस्दा बोलबम यात्रीलाई करेन्ट लागेको हो । घटना आइतबार राति १०ः४५ बजे भएको प्रहरीले जनाएको छ ।

गाडीमाथि हाइटेन्सन तार खस्दा करेन्ट लागेर उनीहरूको मृत्यु भएको जनाइएको छ । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro