site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तेस्रो र तल्लो अरूणका लागि भारतले स्वीकृत गर्‍यो ९२ अर्ब ६७ करोड लगानी 

काठमाडौं । भारत सरकारले नेपालको जलविद्युत्‌मा लगानी गर्न ९२ अर्ब ६७ करोड २० लाख रुपैयाँ स्वीकृत गरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले पाँचहजार ७९२ करोड भारतीय रुपैयाँ स्वीकृत गरेको एनडीटीभीले जनाएको छ ।

भारतीय कम्पनी एसजेभीएन लिमिटेडले नेपालमा निर्माण गरिरहेको ९०० मेगावाटको अरूण तेस्रो र ६६९ मेगावाट क्षमताको तल्लो अरूणका लागि लगानी स्वीकृत गरिएको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro