site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभाको बैठक सर्‍यो
फाइल तस्बिर ।

‍काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ । आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सारिएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाले बैठक सारिएको पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
Par-1722595415.jpg
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro