site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एक लाख ८७ हजार विद्यार्थी ‘ननग्रेडेड’, सबैभन्दा धेरै वाग्मतीका
Dabur Nepal
NIC Asia

काठमाडौं । वि.सं. २०८१ को कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ विद्यार्थी ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । ननग्रेडेड हुनेमा सबैभन्दा धेरै वाग्मती प्रदेशका विद्यार्थी छन् ।

वाग्मतीका ३८ हजार १४६ विद्यार्थी ननग्रेडेड भएका हुन् । यस्तै कोसीका ३५ हजार १३१, लुम्बिनीका ३४ हजार ६८६, मधेसका २६ हजार ८६, सुदूरपश्चिमका २१ हजार ५८२, गण्डकीका १६ हजार ३३ र कर्णाली प्रदेशका १५ हजार ३३७ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

उनीहरूले दुई विषयमा ग्रेडवृद्धि परीक्षा र सोभन्दा बढीमा ननग्रेडेड भए अर्को वर्ष पुनः परीक्षा दिन पाउनेछन् । यो वर्ष कक्षा १२ को परीक्षामा ३ लाख ९० हजार ६८६ विद्यार्थी सहभागी थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro