site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्कर अवार्डमा नेपाली चलचित्रका लागि आवेदन खुला
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । ९७ औँ अस्कर अवार्डमा नेपाली चलचित्रका लागि आवेदन खुला गरिएको छ । द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले सन् २०२५ मार्च २ तारिखमा आयोजना गर्ने ९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस)मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली चलचित्रको लागि आवेदन खुलाइएको हो । 

उक्त अवार्डको प्रतियोगितामा नेपाली चलचित्रलाई सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’ले एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी पठाउनेछ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

९७ औँ अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई समितिले आग्रह गरेको छ । 

९७ औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा भाग लिन २०८० कात्तिक १५ देखि २०८१ असोज १४ सम्म सार्वजनिक प्रदर्शन गरिएका चलचित्रहरूले पाउनेछन् । २०८१ भदौ २७ गतेसम्म समितिको सचिवालयमा दर्ता गराउनु पर्नेछ ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro