site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थाई एयर एसियालाई बैंकक–भैरहवा उडान अनुमति, सातामा चार उडान हुने

काठमाडौं । थाई एयर एसियाले बैंकक–भैरहवा उडान गर्ने अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयरलाई बैंकक–भैरहवा उडानको अनुमति दिएको हो । 

अबदेखि थाई एयर एसियालेले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक उडान गर्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिएका छन् ।

उनकाअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा चार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन उडान हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  २१:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro