site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछु : बालेन्द्र साह 

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बोलन)ले आफू धेरै बोल्नेभन्दा पनि काम गर्ने बताएका छन् । 

बिहीबार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन् ।उनले भाषणभन्दा पनि काम गर्न जरुरी रहेको उल्लेख गरे । प्रमुख साहले कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिनेभन्दा पनि काममा समय दिनुपर्नेमा जोड दिए । 

“म धेरै बोल्न चाहन्न । बोल्नेभन्दा पनि कामै गर्नुपर्छ भन्ने हो,” उनले भने । 

उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने उल्लेख गरे । २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए । पशुपति क्षेत्रका सडकहरू चाँडो र तीव्र गतिमा बन्दै जाने विश्वास व्यक्त गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro