अर्थ व्यवसाय
काठमाडौं । सरकारले एक वर्षको अवधिमा एक खर्ब ३८ अर्ब ९७ करोड ९५ लाख रुपैयाँ वैदेशिक आर्थिक सहायता परिचालन गरेको छ ।
सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा उक्त वैदेशिक आर्थिक सहायता परिचालन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस अवधिमा वैदेशिक ऋण एक खर्ब १६ अर्ब ७० करोड ३५ लाख र अनुदान २२ अर्ब २७ करोड ५९ लाख रुपैयाँ परिचालन गरिएको अर्थले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१ १३:२६
प्रतिक्रिया दिनुहोस्