राजनीति
काठमाडौं । सरकारले वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरे
को छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १६५ को उपधारा १ बमोजिम उनीहरूलाई पदमुक्त गर्न सिफारिस गरेको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार वाग्मतीको प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीको प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१ २१:०७
प्रतिक्रिया दिनुहोस्