site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
समस्याग्रस्त सहकारीमा ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न राष्ट्र बैंकले सहजीकरण गरिदिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीमा पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न सहजीकरण गरिदिने भएको छ ।

शुक्रबार सार्वजनिक गरिएको २०८१/८२ को मौद्रिक नीतिमा सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएको बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्ने व्यवस्था गरिएको हो । 

समस्यागाग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनका लागि सरकारलाई सहजीकरण गरिने नीति राष्ट्र बैंकले लिएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro