site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५५ वर्षअघि हराएको पानीजहाजको भग्नावशेष भेटियो

सिड्नी । अस्ट्रेलियामा ५५ वर्षअघि हराएको समुद्री जहाज एमभी नुन्गाहको भग्नावशेष फेला परेको छ । उक्त जहाज २१ यात्रुसहित डुबेको थियो ।

सन् १९६९मा उक्त जहाज आँधीजन्य मौसमका समयमा साउथ वेल्सको तटीय क्षेत्रबाट हराएको थियो ।
  
अस्ट्रेलियन साइन्स एजेन्सीले त्यसको भग्नावशेषको लोकेसन अहिले पत्ता लगाएको हो । त्यसका लागि हाइ रिजोलुसन सिफ्लोर म्यापिङ र भिडियो फुटेजको सहारा लिइएको थियो । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro