site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आन्दोलनपछिको बंगलादेशको अवस्थाबारे जानकारी गराउन सांसदको माग
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बंगालादेशमा आरक्षणसम्बन्धी विवादमा भएको आन्दोलनपछिको अवस्थाबारे सदनमा जानकारी गराउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले उक्त घटनापछिको नेपालीको अवस्थाबारे जानकारी गराउन परराष्ट्रमन्त्री डा. आरजु राणासँग आग्रह गरे ।

“नेपालबाट अध्ययन गर्न गएका विद्यार्थी आपत्कालीन अवस्थामा फर्किए । धन्न अहिलेसम्म नेपालीले ज्यान गुमाउनु परेन । तर पनि परिस्थिति कस्तो छ ?,” उनले भने, “जटिलता आदिको बारेमा आधिकारिक रूपमा सदनमा आएर परराष्ट्र मन्त्रालयले जानकारी गराउनुपर्ने हो । त्यो जानकारी गराउन अनुरोध गर्न चाहन्छु ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro