site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केसीको प्रश्न– सांसदले पाँच हजार घुस दिएको विषय नजरअन्दाज गर्न मिल्छ ? 
SkywellSkywell

काठमाडौं । पूर्वमन्त्री तथा जसपा सांसद वीरेन्द्र महतोले पाँच हजार घुस आफूले दिए भनेको विषयमा संसद् किन मौन भन्दै सांसदहरूले प्रश्न उठका छन् । 

सत्तारूढ दलकै सांसदले तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तारूढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले उठाएको पाँच हजार घुस दिए भन्दै उठाएको विषयमा किन रूलिङ नभएको भन्दै प्रश्न गरे ।

Dabur Nepal
NIC Asia

उनले पाँच हजार घुस दिएको विषय नजरअन्दाज गर्न मिल्छ भन्दै प्रश्न गरे । “मलाई रूलिङ हुन्छ भन्ने आश थियो । तर, प्रधानमन्त्रीले हिजो बोल्दा पनि कुरा आएन । यो पाँच हजार घुस खायो भन्दै गर्दा नजरअन्दाज गर्न मिल्छ ? राम्रो कुरा भएन ?,” उनले भने । 

उनले एउटा पूर्वमन्त्री तथा सांसदले पनि घुस दिनुपर्ने अवस्था भए आमनागरिकको अवस्था के होला भन्ने चर्चा रहेको भन्दै यत्रो कान्ड आउँदा सदन चुप लागेर बस्न नहुने कुरा उठान गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu