site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केसीको प्रश्न– सांसदले पाँच हजार घुस दिएको विषय नजरअन्दाज गर्न मिल्छ ? 
SkywellSkywell

काठमाडौं । पूर्वमन्त्री तथा जसपा सांसद वीरेन्द्र महतोले पाँच हजार घुस आफूले दिए भनेको विषयमा संसद् किन मौन भन्दै सांसदहरूले प्रश्न उठका छन् । 

सत्तारूढ दलकै सांसदले तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तारूढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले उठाएको पाँच हजार घुस दिए भन्दै उठाएको विषयमा किन रूलिङ नभएको भन्दै प्रश्न गरे ।

KFC Island Ad
NIC Asia

उनले पाँच हजार घुस दिएको विषय नजरअन्दाज गर्न मिल्छ भन्दै प्रश्न गरे । “मलाई रूलिङ हुन्छ भन्ने आश थियो । तर, प्रधानमन्त्रीले हिजो बोल्दा पनि कुरा आएन । यो पाँच हजार घुस खायो भन्दै गर्दा नजरअन्दाज गर्न मिल्छ ? राम्रो कुरा भएन ?,” उनले भने । 

उनले एउटा पूर्वमन्त्री तथा सांसदले पनि घुस दिनुपर्ने अवस्था भए आमनागरिकको अवस्था के होला भन्ने चर्चा रहेको भन्दै यत्रो कान्ड आउँदा सदन चुप लागेर बस्न नहुने कुरा उठान गरे ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro