site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उम्मेदवारी छोडेकोमा अन्तर्राष्ट्रिय क्षेत्रबाट बाइडेनलाई के भनियो ?

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदको उमेदवारी छोडेकोमा विदेशी नेताहरुले पनि सह्राहना गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बाइडेनलाई ‘ग्रेट म्यान’ भन्दै उनी राष्ट्रको मायाबाट गाइडेड भएको बताएका छन् । राष्ट्रपतिको रुपमा उनी क्यानडाको साझेदार र असल साथी भएको समेत जनाएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि जो बाइडेनको अमेरिकी नेतृत्वको सह्राहना गरेका छन् ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले बाइडेन सम्मानको लायक भएको जनाउँदै उनले आफ्नोे देश, युरोप र विश्वको लागि धेरै उपलब्धी गरेको जनाएका छन् । बीबीसी

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro