site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न रास्वपाको ‘ह्वीप’
आइतबार बसेको रास्वपा संसदीय दलको बैठक ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको विपक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको छ । 

प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । 

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै छन् । असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले एक सातामै विश्वासको मत लिने तयारी गरेका हुन् ।
451054908_463682813090532_7349772567972901112_n-1721545133.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro