site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजारमा उत्साह कायमै, डेढ घण्टामा ८९ अंकले बढ्यो
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सेयर बजार खुलेको डेढ घण्टामा बिहीबार परिसूचक ८९ अंकले बढोत्तरी भएको छ । साताको अन्तिम कारोबारको दिन बजार दिउँसो १२ः३७ सम्म ८९.८५ अंकले बढेको हो । समग्र बजार परिसूचक यति बेला २४५४.४९ विन्दुमा कायम छ ।

कारोबार रकममा समेत निकै उत्साह देखिएको छ । यो अवधिसम्म ६ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल फाइनान्स, मेरो माइक्रो फाइनान्स, आँखुखोला जलविद्युत् आयोजनाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro