site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘सीआईबीको डीएसपी हुँ’ भन्दै सरकारी कार्यालयको अनुगमन गर्ने युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘(सीआईबी)को डीएसपी हुँ’ भनी ठगी गर्ने एकजना पक्राउ परेका छन् । उक्त आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले दैलेखको नारायण नगरपालिका–५ का ३० वर्षीय नैनसिंह विकलाई मंगलबार (हिजो) नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, विभिन्न सरकारी कार्यालयमा गई विकले आफू सीआईबी प्रहरी र राष्ट्रिय अनुसन्धानको ‘डीएसपी हुँ’ भनी अनुगमनको सिलसिलामा आएको बताउने गरेका थिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro