site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यति, ओम्नी, गिरीबन्धुको कलंक नबोकी प्रधानमन्त्री बनेर रेकर्ड राखेँ : प्रचण्ड
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू विश्वासको मतको पूर्ण हकदार भएको दाबी गरेका छन् । उनले आफू कुनै यति, कुनै ओम्नी कुनै गिरीबन्धुहरुको बोझ र कलंक नबोकेको प्रधानमन्त्री बनेर रकेर्ड राख्न सफल भएको दाबी गरे ।
 
शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले आफूमाथि लागेको अस्थिरताको आरोप सहेर पनि राजनीतिक भूमिकामा पद बाँड्न माहिर भएको बताए । उनले आफ्नै पहलमा राष्ट्रपति कांग्रेसको, उपराष्ट्रपति जसपा, सभामुख एमाले र उपसभामुख रास्वपालाई दिन सफल भएकाे बताए । 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्