site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा महिला सांसद मञ्च गठन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विराटनगर । कोसी प्रदेश महिला सांसद मञ्च गठन भएको छ । शुक्रबार कोसी प्रदेशकी उपसभामुख सिर्जना दनुवार संयोजक रहेको मञ्च गठन गरिएको हो ।

प्रदेशसभाका महिला सदस्यहरूको भेलाले ३३ सदस्यीय मञ्च गठन गरेको छ ।

मञ्चले सदनमा महिला सदस्यहरूको वृत्ति विकासदेखि साझा सवालाइ मुखरित गर्ने लक्ष्य राखेको संयोजक दनुवारले बताइन् ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्