site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाको बैठक जारी
SkywellSkywell

काठमाडौं । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक जारी छ । बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि बैठकमा छलफल गरिनेछ । पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालका विषयमा बैठकबाट निर्णय गरिनेछ । डा. ढकाललाई यसअघि एक साताका निम्ति निलम्बन गरिएको थियो ।

Dabur Nepal
NIC Asia

गएको बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकबाट ढकाललाई पार्टी अनुशासनविपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका निम्ति महामन्त्री र पार्टी प्रवक्ता पदबाट निलम्बन गरिएको थियो ।

यस्तै, समसामयिक विषयमा छलफल गरिने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu