site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीप पाँच महिनाका लागि केन्द्रीय सम्झौताको ‘ए’ श्रेणीमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई आगामी पाँच महिनाका लागि केन्द्रीय सम्झौताको ‘ए’ श्रेणीमा राख्ने निर्णय गरेको छ ।

क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि ३० राष्ट्रिय क्रिकेटरलाई केन्द्रीय सम्झौतामा समेटेको थियो । तर, त्यसबेला बलात्कार मुद्दाका कारण निलम्बित बनेका सन्दीप भने सम्झौताका अटाएका थिएनन् ।

Agni Group
NIC Asia

सन्दीपलाई ‘ए’ श्रेणीमा राख्ने निर्णय गरेसँगै क्यान केन्द्रीय सम्झौताको शीर्ष श्रेणीमा खेलाडी संख्या सात पुगेको छ । यसअघि क्यानले कप्तान रोहितकुमार पौडेल, आसिफ सेख, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल गरी ६ जनालाई ‘ए’ श्रेणीमा राखेको थियो ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu