site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली पुगे बालुवाटार
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । मंगलबार बिहान उनी बालुवाटार पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनहरि तिमल्सिनाले बाह्रखरीलाई जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डसित भेटवार्ताका निम्ति ओली बालुवाटार पुगेका उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच गएको आइतबार र सोमबार (हिजो) पनि लामो छलफल भएको थियो । सोमबारै राति ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नयाँ सत्तासमीकरणको सहमति गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro