site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेयर बालेनको कटाक्ष– काले काले मिलेर खाऊ भाले !
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति कटाक्ष गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आपसमा सँगै बसेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उनले कटाक्ष गरेका हुन् ।

“यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले,” उनले फेसबुकमा लेखेका छन् ।

दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच गए राति सत्तासाझेदारीको सहमति भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । उनले आफ्नै पोस्टमा लामो कमेन्ट पनि लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro