site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सानो संसार’ घटस्थापनामा रिलिज हुने 

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘सानो संसार’को रिलिज डेट घोषणा गरिएको छ ।

निर्माता अर्जुनकुमारका अनुसार दसैँको अवसर पारेर घटस्थापनाका दिन (असोज १७ गते)बाट चलचित्र रिलिज हुनेछ । 

सिद्धार्थ पुडासैनीको निर्देशन रहने चलचित्रमा अर्जुनकुमारको लगानी रहनेछ । 

चलचित्रमा सीतादेवी तिमिल्सिना, राज पंगेनी अनु दाहाल, अन्जसा रिजाल र शिशिर सिवाकोटीको मुख्य भूमिका रहनेछ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro