site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेताद्वयबीच छलफल भएको हो ।

समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । ओली आइतबार बिहान करिब साढे ११ बजे सिंहदरबार पुगेका थिए ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्