site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेरि एकपटक चुनाव जित्छु : बाइडेन
फाइल तस्बिर ।

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो उमेरलाई लिएर आलोचना गर्नेलाई जवाफ दिएका छन् । उनले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफैँले जित्ने दाबी गरेका छन् । 

८१ वर्षीय बाइडेनले भनेका छन्, “मलाई पूरा विश्वास छ, म अर्को एक कार्यकाल पूरा गर्न सक्छु । म फेरि एकपटक राष्ट्रपति चुनाव जित्नेछु ।”

रेलेघ सहरमा आयोजित सो कार्यक्रममा उनका समर्थकले ‘फोर मोर इयर्स’ (अझै चार वर्ष)को नारा लगाएका थिए । बीबीसी

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro