site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

डोटी । डोटीको सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनका निम्ति आवश्यक सामग्री पुर्‍याएर फर्कंदै गरेको से२त १७६० नम्बरको  ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सायल–४, डौडमा शनिबार भएको उक्त दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, झलारीका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro