site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएमबी बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

काठमाडौं । एनएमबी बैंकले एमएसएमई दिवस मनाएको छ । अन्तराष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकलाई सम्मान र सहयोग गर्दै दिवस मनाएको बताएको छ ।

बैंकले कार्यक्रममा विभिन्न शाखाका ८०० भन्दा बढी ग्राहकको उपस्थिति रहेको बताएको छ ।

एमएसएमईका ग्राहकहरूलाई लेखा, वित्त, मार्केटिङ, डिजिटलाइजेसनजस्ता विषयहरूको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्न उत्प्रेरित गरिएको बैंकले जनाएको छ ।

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई महत्त्व दिँदै आएको बताउने बैंकले विगत तीन वर्षदेखि दिवस मनाएको बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro