site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानको रकम दिने निर्णय
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सरकारले आर्थिक वर्ष ०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट यस्तो निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“अघिल्लो आर्थिक वर्षमा स्थानीय तहलाई दिने भनेर ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएको थियो । त्यसमध्येको ९३ प्रतिशत हुने गरी रु १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ तत् तत् स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय भएको छ,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu