site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसका समस्या समाधानका निम्ति सरकारलाई ‘रुलिङ’ गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले मधेसमा खानेपानीलगायत समस्या तत्काल समाधानका निम्ति सरकारलाई ‘रुलिङ’ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो माग गरेका हुन् ।

सांसद चौरसियाले आँधी, तुफान, हावाहुरी, असिनाका कारण मधेसको जनजीवन कष्टकर हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए । नागरिकलाई पीडा हुँदा पनि सरकारले ध्यान नदिएको उनले गुनासो गरे ।

सांसद चौरसियाले संसद् सचिवालयका कर्मचारीका जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro